Logo

विजय देवरकोंडाको लिगरको ट्रेलर रिलिज



एजेन्सी, ५ साउन । विजय देवरकोंडाको बहुप्रतिक्षित चलचित्र लिगरको ट्रेलर सार्वजनिक भएको छ ।

यो फिल्मबाट विजयले बलिउडमा डेब्यु गर्दैछन् ।

यसमा विजयसँगै अनन्या पाण्डे र रोनित रोय पनि देखिनेछन् ।

त्यस्तै, प्रसिद्ध बक्स माइक टायसन क्यामियोमा देखिनेछन्। फिल्म अगस्ट २५ मा रिलिज हुँदैछ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot