Logo

आज ४३५ कोरोना संक्रमित थपिए, ५६ जना डिस्चार्ज



काठमाडौं, ५ साउन । पछिल्लो २४ घण्टामा ४ सय ३५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना अपडेटअनुसार ३५ सय ९६ जनामा गरिएको परिक्षणमा ४३५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, ५६ जनाले कोरोना जितेका छन् । देशभरि अहिले २५३७ जना सक्रिय संक्रमित रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्