Logo

आजको लागि यस्तो छ डलरको भाउ



काठमाडौं, ६ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ६२ पैसा र विक्रिदर १२८ रुपैयाँ २२ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार युरोपियन युरोको खरिददर १३० रुपैयाँ ७ पैसा र विक्रिदर १३० रुपैयाँ ६८ पैसा रहेको छ ।

त्यसैगरी, अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ७४ पैसा र विक्रिदर ८८ रुपैयाँ १५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्