Logo

जो व्यक्तिमा सफल हुने साहस हुन्छ, ऊ निराश हुँदैन्



एजेन्सी, ८ साउन । मेहनतका साथसाथै सफलताको आशा पनि राख्नु आवश्यक छ ।

यदि पहिलो प्रयासमा असफलता भयो भने, निराशाबाट जोगिन र अर्को प्रयासमा सफल हुने आशा राख्नुपर्छ।

आशाले मानिसको साहस बढाउँछ र अगाडि बढ्न प्रेरित गर्छ ।



प्रतिक्रिया दिनुहोस्