काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३६ पैसा र विक्रिदर १२७ रुपैयाँ ९६ पैसा रहेको छ ।
यसैगरी, युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २१ पैसा र विक्रिदर १२९ रुपैयाँ ८२ पैसा रहेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ३१ पैसा र विक्रिदर ८८ रुपैयाँ ७३ पैसा रहेको बैंकले जनाएको छ ।