काठमाडौं, १२ साउन । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ५४ पैसा र विक्रिदर १२८ रुपैयाँ १४ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार आज युरोपयिन युरोको खरिददर १२९ रुपैयाँ ४४ पैसा र विक्रिदर १३० रुपैयाँ ५ पैसा रहेको छ ।
त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ५६ पैसा र विक्रिदर ८८ रुपैयाँ ६४ पैसा रहेको बैंकले जनाएको छ।