Logo

सशस्त्र प्रहरीले माग्यो ठूलो संख्यामा डाक्टर र नर्स (सूचनासहित)



काठमाडौं, साउन १३ । सशस्त्र प्रहरी बल भर्ना तथा छनौट शाखाले प्राविधिक समूहतर्फ खुला प्रतियोगिताद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।

आज एक सूचना जारी गर्दै भर्ना तथा छनौट शाखाले स्थायी पदपूर्तिका लागि प्राविधिकतर्फ सशस्त्र प्रहरी निरीक्षक (चिकित्सक) २२ जना र प्राविधिक सशस्त्र प्रहरी नायव निरीक्षक (स्टाफ नर्स) ४६ जना माग गरेको हो ।

निरीक्षकका लागि २१ वर्ष पूरा भइ ३० वर्ष ननाघेको र नायव निरीक्षकका लागि १८ वर्ष पूरा भई २७ वर्ष ननाघेको हुनु पर्ने सार्वजनिक सूचनामा उल्लेख छ ।

 



प्रतिक्रिया दिनुहोस्