Logo

जनार्दन शर्मामाथि छानबिन गर्न बनेको समितिले संसद्लाई बुझायो प्रतिवेदन (पूर्णपाठसहित)



काठमाडौं, १३ साउन । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले प्रतिवेदन बुझाएको छ ।  चालु आर्थिक वर्षको बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेशका सन्दर्भमा छानबिन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले तयार पारेको प्रतिवेदन सांसद लक्ष्मणलाल कर्णले आज संसद् बैठकमा प्रस्तुत गरेका हु्न् ।



प्रतिक्रिया दिनुहोस्