Logo

विप्लव नेकपानिकट अनेरास्ववियू (क्रान्तिकारी) ले सरकारविरुद्ध निकाल्यो मशाल जुलुस (फोटोफिचर)



काठमाडौं, १५ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थी संगठन अनरास्ववियू क्रान्तिकारीले सरकारविरुद्ध मशाल जुलुश निकालेको छ ।

आज काठमाडौंमा उक्त संगठनका विद्यार्थी नेताहरुले राँके जुलुशसमेत निकालेका हुन् । उनले आगामी निर्वाचनमा जनताविरोधी शासकहरुको विरुद्धमा जेहाद छेड्न तयार रहेको बताएका छन् ।

संगठनका अध्यक्ष प्रकाश शाहीले शासकहरुले देशलाई सिक्किमीकरण र फिजीकरण गर्न खोजेको पनि आरोप लगाएका थिए । Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot