Logo

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, १६ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ५१ पैसा र विक्रिदर १२७ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२९ रुपैयाँ २९ पैसा र विक्रिदर १२९ रुपैयाँ ९१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ३८ पैसा र विक्रिदर ८८ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot