Logo

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्टारमा संग्रौला



काठमाडौं, १६ साउन । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रजिष्टारमा डा.सुर्य कोइरालालाई नियुक्त गरिएको छ ।

तत्कालिन रजिष्टार डा.मोहनचन्द्र रेग्मीले राजीनामा दिएपछि रिक्त पदमा कोइरालालाई स्वास्थ्यमन्त्री पर्शुराम खापुङले नियुक्त गरेका हुन् ।

यसअघि कोइराला पुर्वाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रकको रुपमा कार्यरत थिए । उनी नेपाली कांग्रेसकी नेतृ डिला संग्रौलाको श्रीमान हुन् ।



प्रतिक्रिया दिनुहोस्