Logo

प्रधानमन्त्री देउवाले सचिवहरुसँग ‘बिफ्रिङ’ लिए



काठमाडौं, १७ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्षको काम कारबाहीको बिफ्रिङ लिएका छन् ।

प्रधानमन्त्री देउवाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा मंगलबार दिउँसो मन्त्री र सचिवहरुबाट सरकारको एक वर्षको काम कारबाहीको बिफ्रिङ लिएका हुन् ।

देउवाले सरकारको काम कारबाही चुस्त, प्रभावकारी र जनमुखी बनाउनेबारे सचिवहरुलाई राखेर बिफ्रिङ लिएको जनाइएको छ । file photo



प्रतिक्रिया दिनुहोस्