Logo

बालुवाटारमा गठबन्धनको बैठक जारी



काठमाडौं, साउन २० । मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचनको मिति घोषणा भएसँगै सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ८ बजेदेखि जारी बैठकमा आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँडबारे छलफल भईरहेको सहभागी एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot