काठमाडौं, २० साउन । मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समितिले आजपनि विरोध तथा प्रदर्शन गरेको छ ।
उनीहरुले सम्पूर्ण किसान एक हुनुपर्ने बताएका छन् ।
उनीहरु आफूहरु अन्यायमा परेको भन्दै न्याय खोज्न काठमाडौं आएका हुन् ।
यसअघि पनि उनीहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका थिए ।
तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम