काठमाडौं, २३ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ८ पैसा रहेको छ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ७९ पैसा र विक्रिदर १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रिदर ८७ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।