Logo

लोसपा र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता



काठमाडौं, २३ साउन । लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय एकता पार्टी नेपालबीच एकता भएको छ ।

आज (आइतबार) एक कार्यक्रमका बीच दुई पार्टीबीच एकता घोषणा भएको लोसपाका एक नेताले जनाए ।

प्रेमदीप थाम्सुहाङको नेतृत्वमा रहेको राष्ट्रिय एकता पार्टी नेपालले लोसपाको नाम, झण्डा र छाप स्विकार गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot