Logo

स्तनपान अवलोकन गर्दै राष्ट्रपति भण्डारी



काठमाडौँ,३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा सुरु गरिएको नेपालको पहिलो बृहत् स्तनपान व्यवस्थापन केन्द्र अमृत कोषमा शिशुलाई स्तनपान गराइरहेको अवलोकन गर्दै । तस्बिर : रत्न श्रेष्ठ÷ रासस



प्रतिक्रिया दिनुहोस्