Logo

प्रदिप गिरिको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति भण्डारी मेडिसिटी अस्पताल पुग्दै



काठमाडौं, ४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारी नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको स्वास्थ्य अवस्था बुझ्नको लागि गिरि उपचारार्थ मेडिसिटी अस्प्ताल जाने भएकी छिन् । उनी अहिले केहीबेरमा अस्पताल पुग्ने जनाईएको छ ।

गिरिलाई निमोनिया देखिएको छ । आज विहानमात्रै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अस्पताल पुगेर गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । दाहालले गिरिको स्वास्थ्यलाभको कामना गरेको उनको निजी सचिव गंगा दाहालले जानकारी गराएकी छिन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot