Logo

एमाले केन्द्रीय कमिटीको बैठक सुरु



काठमाडौं, १० भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको चौथो बैठक सुरु भएको छ ।

बैठक पार्टी केन्द्रिय कार्यालयमा सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली, नेताहरु विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, प्रदीप ज्ञवालीलगायतका शीर्ष नेताहरुको उपस्थिति रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot