काठमाडौं, १२ भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४९ पैसा र विक्रिदर १२८ रुपैयाँ ९ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ६७ पैसा र विक्रिदर १२८ रुपैयाँ २७ पैसा रहेको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ १ पैसा र विक्रिदर ८९ रुपैयाँ ४३ पैसा रहेको बैंकले जनाएको छ ।