काठमाडौं, १३ भदौ । काठमाडौंको न्युरोडस्थित बिरा कम्प्लेक्समा महानगर प्रहरीलाई व्यापारीहरुले अबरोध गरेका छन् ।
अनुगमन गर्न पुगेका महानगरको टोलीलाई व्यवसायीहरुले अण्डरग्राउण्ड पार्किङ भित्र छिर्न नदिएर अबरोध गरेका हुन् ।
महानगरले उक्त कम्प्लेक्सको भुईतलामा रहेको पसलहरु अवैध रहेको बताएको छ ।