Logo

पूर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षमा केदार क्षेत्री र सचिवमा प्रभुराम थापा विजयी



काठमाडौं, १७ भाद्र । पूर्व अरनिको यातायात प्रा.लि. को अध्यक्षमा केदार क्षेत्री र सचिवमा प्रभुराम थापा विजयी भएका छन् । बुधबार भएको निर्वाचनको परिणाम आज सार्वजनिक भएको हो ।

सर्वसम्मत हुन नसकेपछि निर्वाचन भएको हो । क्षेत्री र थापा दुवै यातायात क्षेत्रमा लामो समय देखि सक्रिय छन् । सुशासन, नीति र विधिको शासन पद्धति अनुरुप संस्था बनाउने उद्देश्यसहित उम्मेदवारी दिएका थिए ।

 



प्रतिक्रिया दिनुहोस्