Logo

एमालेबाट काठमाडौं–४ मा राजन भट्टराईको नाम सर्वसमत् रुपमा सिफारिश



काठमाडौं, १६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) काठमाडौं-४ मा आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभा डा. राजन भट्टराईको नाम सर्वसम्मत् रुपमा सिफारिश गरेको छ ।

भट्टराई ०७४ मा पनि चुनाव लडेका थिए । उनी कांग्रेसका गगनकुमार थापासँग पराजित भएका थिए ।

उनी केपी ओली नेतृत्वको सरकारका पालामा प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार समेत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot