Logo

किसान–मजदुर संघर्ष समितिद्वारा मिटरब्याज तथा ठगीविरुद्ध काठमाडौंमा बृहत्त प्रदर्शन (फोटोफिचर)



काठमाडौं, १६ भदौ । काठमाडौंमा मिटरब्याजी र ठगी गर्नेविरुद्ध कारबाहीको माग गर्दै किसान तथा मजदुरहरुले प्रदर्शन गरेका छन् । संघर्ष समितिले आज काठमाडौंमा प्रदर्शन गरेको हो । समितिले माइतीघरदेखि बालुवाटारसम्म विभिन्न ब्यानर तथा प्लेकार्ड देखाउँदै प्रदर्शन गरेको हो ।

मिटरब्याजीविरुद्ध संघर्ष समितिको यो ३० औं कार्यक्रम हो । ‘दृष्टि बन्धक खारेज गर’, ‘छिनुवा पास फिर्ता गर’ तथा ‘जाली तमसुक मान्दैनौं’ जस्ता नारा लगाउँदै बालुवाटारसम्म प्रदर्शन गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot