Logo

उपेन्द्र यादवको नाम मोरङ–५ बाट सिफारिस



काठमाडौं, १७ भदौ । मोरङ क्षेत्र नम्बर ५ बाट जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव उम्मेदवार सिफारिस भएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको लागि यादव र जिल्ला अध्यक्ष राजकुमार यादव प्रत्यक्ष तर्फबाट उम्मेदवार सिफारिस भएका हुन् ।

यादव गत २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा मोरङ ५ बाटै निर्वाचित भएका थिए । भने, ०७० सालमा भने कांग्रेसका अमृत अर्यालसँग पराजित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot