काठमाडौं, २० भदौ । आज एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ३८ पैसा र विक्रिदर १२७ रुपैयाँ ९८ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२६ रुपैयाँ ७८ पैसा र विक्रिदर १२७ रुपैयाँ ३८ पैसा रहेको छ ।
यसैगरी, बैंकको अनुसार एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ७६ पैसा र विक्रिदर ८७ रुपैयाँ १७ पैसा रहेको छ ।