काठमाडौँ,२० भदौ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ महोत्तरीको वर्दिवास–११ खयरमारास्थित निर्मल लामा बहुप्राविधिक शिक्षालयको शैक्षिक भवनको शिलान्यास गर्दै नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ । कोरियाली सरकारले प्रदान गर्ने रु एक अर्ब पाच करोडको लागतमा शिक्षालयको शैक्षिक भवन निर्माण हुन लागेको हो । तस्बिर : अजयकुमार साह, रासस