Logo

बसन्तपुरमा इन्द्रजात्राको लिङ्गो ठड्याउने तयारी (फोटोफिचर)



काठमाडौं, २० भदौ । भदौ २४ गते इन्द्रजात्रा मनाईँदैछ । त्यसको लागि बसन्तपुर दरबार अगाडि लिङ्गो उठाउने तयारी भएको छ ।

भक्तपुरको चित्तपोल सामुदायिक वनबाट ल्याइएको इन्द्रजात्राको लिङ्गो भोटाहिटीबाट वसन्तपुरतिर प्रवेश गराइएको छ।

पहिले भोटाहिटीभन्दा भित्रको क्षेत्रलाई मात्र नगर भनिने गरेकाले लिङ्गो नगर प्रवेश गराउने भन्ने गरिएको छ। लिङ्गो यही बुधबार विहान ७ बजे ठड्याउने जनाईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot