Logo

हास्यकलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस



काठमाडौं, २१ भदौ । हास्य कलाकार शिवसंकर रिजाल‘जोगिन्दर’आगामी मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही क्षेत्र न.४ (क) बाट प्रदेशसभा सामानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसबाट सिफारिस भएका हुन् ।

उनको नाम सिफारिसको एक नम्बरमा राखिएको छ । जोगिन्दर कांग्रेस निकट सांस्कृतिक संघमा पनि आबद्ध छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot