Logo

तादी खोलाले गरेको कटान



काठमाडौँ,२१ भदौ । नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिकाको बीच हुँदै बगेको तादी खोलाले गरेको कटान । जिल्लाको दुप्चेश्वर गाँउपालिकाहुदै बहाब सुरु भएको यस खोलाले हरेक वर्षको बर्खायाममा पञ्चकन्या, तादी, लिखु, विदुर र बेलकोटगढीको हजारौँ रोपनी उर्बर भूमिलाई क्षति पु¥याउँदै आए पनि नियन्त्रणका प्रयास केही नभएको पीडित किसानको गुनासो छ । तस्बिर : रामहरि न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्