Logo

प्रतिनिधि सभा बैठक दिउँसो १ बजे बस्दै, यस्तो छ आजको कार्यसूची



काठमाडौं, भदौ २२ । प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकमा प्रतिनिधि सभाको कार्यकाल थप गर्ने सम्बन्धी विधेयकका विषयमा छलफल हुने जनाइएको छ ।

उक्त विधेयकको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस्