Logo

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक सुरु, आज प्रतिवेदन बुझाउने तयारी



काठमाडौं, २२ भदौ । सत्ता गठबन्धनको सिट बाँडफाँटसम्बन्धी गठित कार्यदलको बैठक सुरु भएको छ ।

उक्त कार्यदलले आज गठबन्धनका शीर्ष नेतालाई सिट बाँडफाँटको प्रतिवेदन बुझाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा निर्णायक छलफल भैरहेको नेताहरुले जनाएका छन् ।

गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले आ–आफ्नो अडान कायमै राखेका छन् । कांग्रेसले १०० सिटबाट तल झर्न नसक्ने अडान लिएको छ।

 



प्रतिक्रिया दिनुहोस्