Logo

इन्द्रजात्राको दोस्रो दिन आज बसन्तपुरमा कुमारीको पूजा गरियो (फोटोफिचर)



काठमाडौं, २३ भदौ । आज इन्द्रजात्राको दोस्रो दिन । बसन्तपुरमा कुमारीको पूजा गरिएको छ।

तलेजु भवानी मन्दिर अगाडि बिहीबार सामुहिक कुमारी पूजा गरिएको हो।

महिनावारी सुरू नभएका बालिकाहरूलाई वैदिक परम्परा अनुसार पूजा गरिएको हो।

प्रत्येक वर्ष इन्द्र जात्राको लिंगो ठड्याएको भोलिपल्ट कुमारीको सामूहिक पूजा गर्ने प्रचलन छ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

 



प्रतिक्रिया दिनुहोस्

Screenshot