Logo

विप्लवको पार्टीको ‘विद्यार्थी साधारण शाखा’ को दोस्रो सम्मेलनमा जे देखियो (फोटोफिचर)



काठमाडौं, २३ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपानिकट विद्यार्थीहरुका ‘विद्यार्थी साधारण शाखा’ को दोस्रो सम्मेलन सुरु भएको छ ।

काठमाडौंको बागबजारमा रहेको सिटी म्याक्समा उक्त सम्मेलनको आज उद्घाटन गरिएको हो ।

‘वैज्ञानिक समाजवादी व्यवस्थाका लागि एकीकृत जनक्रान्ति हाम्रो आन्दोलन, वैज्ञानिक शिक्षा प्राप्तिको लागि दोस्रो सम्मेलन’ भन्ने नारा दिईएको छ ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्