Logo

‘गठबन्धन सरकारको उपहार, महङ्गी र भ्रष्टाचार’



काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को विद्यार्थी संगठन अनेरास्ववियुले नागरिकता विधेयक खारेजीको माग गर्दैै प्रदर्शन गरेको छ ।

आइतबार त्रिचन्द्र क्याम्पस अगाडी विद्यार्थीहरुले ‘लिपुलेख लिपियाधुरा वारीका गठबन्धनका मतियार पारिका’, ‘नागरिकता विधेयक खारेज गर’, ‘गठबन्धन सरकारको उपहार, महङ्गी र भ्रष्टाचार’लगायतका प्लेकार्ड बोकेर सरकारको विरोध जनाएका थिए । Photo : Mukunda Kalikote



प्रतिक्रिया दिनुहोस्

Screenshot