Logo

यस्तो छ विदेशीमुद्रा सटहीदर



काठमाडौं, २७ भदौ । नेपाल राष्ट्र बैंकको अनुसार एक अमेरिकी डलरको खरिददर १२७ रुपैयाँ ४ पैसा र विक्रिदर १२७ रुपैयाँ ६४ पैसा रहेको छ ।

यसैगरी, युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ५६ पैसा र विक्रिदर १२८ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ९२ पैसा र विक्रिदर ८७ रुपैयाँ ३३ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्