Logo

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर



काठमाडौं, ३० भदौ । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ८१ पैसा र विक्रिदर १२७ रुपैयाँ ४१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १२७ रुपैयाँ ३ पैसा र विक्रिदर १२७ रुपैयाँ ६३ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३३ पैसा र विक्रिदर ९६ रुपैयाँ ७९ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्