Logo

महिला साफ च्याम्पियनसिप फुटबल : नेपाल र भारतबीचको भिडन्त सुरु



काठमाडौं, ३१ भदौ । छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनलमा अहिले नेपाल र भारतको खेल सुरु भएको छ ।

काठमाडौंको दशरथ रंगशालामा सुरु भएको खेलमा एन्जिला सुब्बा, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अनिता बस्नेत, अनिता केसी, सरु लिम्बु,दिपा शाही, प्रिती राई, रश्मी कुमारी घिसिङ सुरुवाती ११ मा परेका छन् ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot