Logo

प्रतिनिधिसभाको अन्तिम बैठक सुरु, केपी ओली सम्बोधन गर्दै (लाइभ भिडिओसहित)



काठमाडौं, १ असोज । प्रतिनिधिसभाको अन्तिम बैठक सुरू भएको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

आगामी प्रतिनिधिसभाका लागि मंसिर ४ गते निर्वाचन हुँदैछ । त्यसका लागि भोली र पर्सी समानुपातिकतर्फको बन्द सूचि पेस गर्ने कार्यक्रम छ ।

चालू प्रतिनिधिसभा आजमध्यरात १२ बजेबाट स्वतः विघटन हुँदैछ । यहीकारण आजको बैठक चालू प्रतिनिधिसभाको अन्ति बैठक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्