Logo

साफ महिला च्याम्पियनसिपको फाइनल : नेपाल पहिलो हाफमै बंगलादेशसँग २–० ले पछि पर्यो



काठमाडौं, ३ असोज । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बंगलादेश भिडिरहेका छन् ।

बंगलादेशले नेपालविरुद्ध पहिलो हाफमा २–० गोलको अग्रता लिएको छ।

दशरथ रंगशालामा जारी खेलको १७ मिनेटमा बंगलादेशले अग्रता लिएको थियो ।

Photo By: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्

Screenshot