Logo

नुवाकोटको घण्टाघर



काठमाडौँ,५ असोज । नुवाकोटको विदुर नगरपालिका–४ स्थित नुवाकोट बसपार्क नजिकै निर्माण गरिएको घण्टाघर । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको रु ६० लाख लगानीमा उक्त घण्टाघर निर्माण गरिएको हो । तस्बिर : रामहरि न्यौपाने/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot