Logo

कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी



काठमाडौँ,५ असोज । गोरखा नगरपालिका–८ का निवर्तमान वडाध्यक्ष कृष्णबहादुर केसी फार्ममा उत्पादन भएका कुखुराको फूल बिक्री गर्न बजार लैजाने तयारी गर्दै । केसीले अकलामाई पशुपन्छी तथा पोल्ट्री फार्म सञ्चालन गरी कुखुरापालन सुरु गरेर मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : दीपक श्रेष्ठ/रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot