Logo

सशस्त्रले ठुलो संख्यामा माग्यो इन्सपेक्टर र असई (सुचनासहित)



काठमाडौं, ७ असोज । सशस्त्र प्रहरी बलले ठुलो संख्यामा भर्ना खुलाएको छ । ७१ इन्सपेक्टर र ८३ असई गरेर कुल १ सय ५४ जना अधिकृतको लागि आवेदन आह्वान गरेको हो ।

सशस्त्रले ७९ निरीक्षक मध्ये ७१ साधारण उपसमुह र ८ जना कानुन उपसमुहका लागि भर्ना खुला गरेको हो । आवेदन दिन इच्छुक उमेर पुगेका व्यक्तिले आगामी कात्तिक ६ गतेसम्म आवदेन दिन सक्नेछन् ।

सूचना हेरौं



प्रतिक्रिया दिनुहोस्