Logo

एमालेको सचिवालय बैठक बस्दै



काठमाडौं, १३ असोज । आज प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को सचिवालय बैठक बस्ने भएको छ । बैठक आज दिउँसो ३ बजे अध्यक्ष केपी शर्मा ओली निवासमा बोलाइएको हो ।

आज बस्ने बैठकमा आगामी मंसिरमा हुने निर्वाचन तयारी, टिकट वितरणका बारेमा छलफल गरिने जनाइएको छ ।

यसैगरी, निर्वाचन आयोगमा बुझाइएको समानुपातिक तर्फको बन्दसुचीलाई पनि अन्तिम रुप दिनेबारेमा पनि छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot