Logo

कला प्रदर्शनीबारे जानकारी लिँदै पर्यटक



काठमाडौँ,१३ असोज । कलाका क्षेत्रमा पानी रङ्गको शहरका रुपमा पहिचान बनाएको पोखरामा विश्व पर्यटन दिवसका अवसरमा अप्टिमिष्ट क्लब अफ लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवद्र्धन र नगेन आर्ट एकेडेमीको सहकार्यमा आयोजित कला प्रदर्शनीबारे जानकारी लिँदै विदेशी पर्यटक । कलाकार नगेन सिंहको उक्त १२ औँ एकल कला प्रदर्शनी यही असोज १५ गतेसम्म सञ्चालन हुनेछ । तस्बिर : वासुदेव पौडेल/रासस



प्रतिक्रिया दिनुहोस्