काठमाडौं, २२ असोज । सभामुख अग्निप्रसाद सापकोटाले आगामी मंसिर ४ गते हुने निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
सत्ता गठबन्धनमा सिटको बाँडफाँट टुँगो लागेको अवस्थामा सभामुख सापकोटाले आसन्न निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । उनले जारी गरेको प्रेस नोटमा भनिएको छ-