Logo

घनश्याम भुसालद्धारा रुपन्देही-१ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा



काठमाडौं, २३ असोज । नेकपा (एमाले) घनश्याम भुसालले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले आज (आइतबार) पत्रकार सम्मलेलन गर्दैं रुपन्देही १ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका हुन् ।

उनलाई सत्ता गठबन्धनले सघाउने भएको छ । हिजो मध्यराति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भुसाललाई फोन गरेर आफूहरुको समर्थन रहने भन्दै गो अ हेड भनेका थिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot