Logo

अमरेश कुमार सिंहले सर्लाही-४ बाट दिए स्वतन्त्र उम्मेदवारी



काठमाडौं, २३ असोज । डा. अमरेश कुमार सिंहले सर्लाही-४ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । उनलाई कांग्रेसले टिकट दिएको थिएन । ०७४ मा सिंह यही क्षेत्रबाट विजयी भएका थिए ।

तर, अहिले सभापति शेरबहादुर देउवाले सिंहलाई टिकट नदिएका हुन् । सिंह उम्मेदवारी दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा दलबलसहित पुगेका थिए ।

 



प्रतिक्रिया दिनुहोस्