काठमाडौं, २४ असोज । राष्ट्रपति विद्यादेवी भण्डारी कोरोना संक्रमित भएकी छिन् ।
आइतबार राष्ट्रपति भण्डारीको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पृष्टि भएको सचिवालयले जनाएको छ ।