Logo

सत्यमोहन जोशीलाई आईसीयुमा सारियो



काठमाडौं, २४ असोज । संस्कृतिविद एवम् वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्य अवस्था गम्भिर भएको छ ।

उनको स्वास्थ्यमा सुधार नभएपछि आईसीयु कक्षमा सारिएको पारिवारिक स्रोतले जनाएको छ ।

१०३ वर्षीय मुटु र प्रोष्टेटबाट पीडित जोशीको ललितपुरको किष्ट मेडिकल कलेजमा उपचार भइहरेको छ ।

उनलाई डेंगु संक्रमण समेत पृष्टि भएको थियो । उनलाई असोज ७ गते अस्पताल भर्ना गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्